आज देखि चलचित्र साङ्लो देशभर प्रदर्शन हुँदै ,

 

माघ २४ ,आज देखि चलचित्र साङ्लो देशभर प्रदर्शन हुँदैछ ।,नायक विराज भट्टको अभिनित र निर्देशन रहेको चलचित्र साङ्गलोमा पुर्व मिस नेपाल निकिता चंडक नायिका रुपमा छिन ।

चलचित्रको ट्रेलर सहित दुई वटा गित सार्वजानिक भईसकेका छन् ।जसलाई दर्शकले अत्यधिक मात्रामा मन पराएक छन् ।

शिबम अधिकारिको कथामा निर्माण गरिएको चलचित्र साङ्लोलाई मान कृष्ण महर्जनले खिचेका छन् ।

चलचित्रमा बिराज भट्ट ,निकिता चंडक ,जयनन्द लामा ,कामेश्वर चौरसिया ,प्रकाश शाह लगायतको अभिनय देख्न सकिन्छ।