नेकपा बाम गठबन्धन हैन बाहुन गठबन्धन हो ,

माघ २४ ,काठमान्डौ – अहिलेको नेकपा सरकार नेकपा बाम गठबन्धन नभई बाहुन गठबन्धन रहेको आदि बासि संघले बताएको छ ।

पुर्व को बाहुन र पश्चिमको छट्टु बाहुन मिलेर बाम हैन बाहुन गठबन्धन हो संघले भन्यो ।

नेपालि कांग्रेस निकट नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज माईतिघरमा गरेको विरोध प्रदर्शनमा आदि बसी जनजातिका अगुवाले यस्तो बताएका हुन् ।

नेकपा सरकारले जनताको आस्थालाई छोडेर अर्कै कामको लागि न्याधिस बन्न लागेको पनि नेवि संघले जनाएको छ ।

पंच्यात देखि राजा फालेको कांग्रेसलाई नेकपा फाल्न आईतबार कुर्न नपर्ने पनि नेवि संघले जनाएको हो ।

वालुवाटार जग्गा प्रकरणमा आफ्नालाई जोगाउने अर्कालाई फसाउने गरेको भन्दै नेवि संघले आज माईतिघरमा विरोध प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा विभिन्न कांग्रेस निकटका ब्याक्ति नेताहरुले हरुले आ आफ्नो भनाई राखेका थिए ।

आफ्ना नेता विजयी गच्छदारलाई सुनियोजित र राजनीतिक पूर्वाग्रही गरि सरकारले फसाएको भन्दै आज कांग्रेस नेवि संघले आजदेखि आन्दोलन थालेको हो ।

गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा ९ करोड भन्दा माथिको बिगो सहित अख्तियारले मुद्दा दाएर गरेको छ भने उनलाई सांसद पद बाट निलम्वित गरिएको छ ।