चीनमा कोरोनाले लियो एकदिनमा ८९ जनाको ज्यान मर्नेको संख्या ८१३ पुग्यो ,
हिजो शनिबार मात्र कोरोना भाईरसबाट चीनमा ८९ जनाको मृतु ,
माघ २६ ,एजेनसी – गत केहि हप्ता अगाडीबाट चीनको हुवेई प्रान्तमा फैलीएको नोवेल कोरोना भाईरसको संक्रमणबाट मर्नेको संख्या ८१३ पुगेको छ ।
हिजो शनिबार मात्र चीनमा कोरोना भाईरसबाट ८९ जनाको मृतु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
कोरोनाबाट संसारभर ३७ हजार ५ सय ५२ जना संक्रमित छन् भने चीनमा मात्रै ३७ हजार एक सय ९८ जना संक्रमित छन् ।
चीनमा नोवेल कोरोना भाईरस ब्याक्तिमा हुँदैछ भनेर पत्ता लगाउने डाक्टर ली वेनलिङको पनि गत २४ गते मृतु भईसकेको छ ।
कोरोनाको संक्रमण नेपालमा पनि केहि ब्याक्तिमा देखिने गरेको चिकित्सक बताउछन ।