Gold

आजदेखि १७ गतेसम्म भृकुटीमण्डपमा रास्ट्रीय अर्ना दोहोरीगीत; रनिङ् शिल्ड ;

Naumule Migrate

१३ चैत – काठमान्डौ : चौंथो रास्ट्रीय अर्ना दोहोरीगीत रनिङ् शिल्ड प्रतियोगिता भृकुटीमण्डपमा आज देखि शुरु भयको छ । सो कार्यक्रम आज देखि १७ गते सम्म संचालन हुने । लोकगीत र संस्कृतिलाई बचाईराख्ने उद्श्यले सुरु गरियको कार्यकममा नेपालका ख्याति प्राप्त लोकदोहरी स्रस्टा लोक गायक ,गाईकाको उपस्थिति रहने छ ।

साथै कार्यक्रम लाई समुद्घाटन गर्नको लागि नेपाल संस्कृति तथा नागरिक उड्डयन मन्त्रि रबिन्द्र अधिकारीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरियको थियो ,र कार्यक्रम मा मन्त्रि अधिकारीले दिप्ज्वल बालि कार्यक्रम उद्घाटन गरि आफ्नो मन्तब्य राख्नु भयो  ।,कार्यक्रममा विभिन्न संग सस्था का व्यक्तिहरुले पालै पालो मन्तव्य राख्ने पालो जारि रह्यो र दर्सकलाई मनोरंजन गराउनकोलागि रास्ट्रीय लोकदोहोरी गायक गाईकाले आफ्नो प्रस्तुति राख्नु भयो  । प्रस्तुति आज देखि १७ गते सम्म   रहनेछ  ।,कार्यक्रममा रमेश बिजी ,नारायणरायमाझी ,शर्मिला गुरुङ ,को पनि आगमन थियो  ।

कार्यक्रम फोटोफिचरमा,

 

 

Naumule Badhipahiro