क्रिकेट रंगशाला निर्माणमा आयोजित महायज्ञबाट ५० करोड रकम संकलन ,

Naumule

माघ २७ ,चितवन – गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोगार्थको लागिसुरु गरिएको धनधान्याचल महोत्सवमा ५० करोड रकम संकलन भएको छ ।

रंगशाला निर्माणको लागि भनि भरतपुर् महानगर पालिकामा सुरु गरिएको महायज्ञको आज नवौदिनमा समापन भएको हो।

जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि विभिन्न देशमा काम गर्न पुगेका र नेपालमा रहेका नेपालिहरुले पनि आ आफ्नो तर्फबाट सक्दो रकम सहयोग गरेका छन् ।

तेस्तै क्रिकेट रंग शालाको लागि विभिनन दल संघ संस्था लगायत नेपालिबासिले पनि सहयोग गरिरहेका छन् ।

जनस्तरबाट निर्माण हुने रंग शालाको निर्माण जिम्मा धुर्मुस शुन्तली फाउन्डेसनले लिएको छ ।

रंग शाला निर्माण र महायज्ञमा विभिन्न क्षेत्रबाट भौतिक ,आर्थिक ,सहयोग गर्ने आम नेपालि लगायत चितवन बासिलाई भरतपुर महानगरपालिका चितवनकि मेयर रेणु दाहालले हार्दिक बधाई दिएकि छिन ।

Gurvakot

आम नेपालि र विभिन्न जनसमुदाय ,व्यवसायी ,उधोगी संघसंथाबाटनै गौतमबुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नसकिने प्रमाणित भएको मेयर रेनुले बताईन ।

तस्विर :भरतपुर महानगरपालिका चितवन मेयर रेणु दाहालबाट,,

 

Bangad kupinde