द्वान्दकालिन मानविय घटना आम आफि नहुने प्रधानमन्त्रीको भनाई ,,
चैत १३- प्रधानमन्त्री ओलीले आज एक कार्यकर्ममा द्वान्दकालिन घटना आम माफीनहुने बतायका छन् । १४ बर्से जनाअन्दोलन्म १५ हजार भन्दा बढीले ज्यान गुमायाका थिय र हजारौको रुपमा अहिले सम्म घाईते र सयौको रुपमा पेपत्ता छन् । यसको विषयमा सतेनिरुपन आयोग ले छानबिन गरिरहेको जानकारी दिदै घटनाको बिषयमा गम्भिर छलफल भैरहेको छ ।
सत्य तथ्य पत्ता लगायर कार्बाही अगाडी बढाउँने प्रधानमन्त्री ओलीले जानकारी दिनु भयो १४ बर्से जनयुद्द र १९ दिने जनान्दोलनले देशमा गणतन्त्र लोकतन्त्र त आयो तर बिना कारण रिसका आधारमा पनि धेरैको ज्यान गयको छ, यसमा आम आफि नहुने ओलीले जानकारी दिनु भयो ।
प्रदेश ३ मा बलात्कारीलाई मृतुदण्ड दिनु पर्ने माग ,,
प्रदेश न. ३ मा आज एक कार्यकर्म गरि तेहाका संसद नेताहरुले बलात्कारी हरुलाई मृतु दण्ड दिनु पर्ने माग गरेका छन् । देशमा सामुहिक बलत्कार बालिका बलात्कार गरेको आरोपमा सरकारले कुनैपनि कदम नचालेको पनि आरोप लागेको छ । बलात्कारीलाई पक्राउ गर्ने र छोड्ने प्रक्रियाले गर्दा देशमा झन् बडी घटना भयको पनि जानकारी उल्लेख गरियको छ ।
बालिका बलात्कार गरि मार्ने समूह लगायत पक्राउ परेका बलात्कारीलाई देशमा मृतुदण्ड दिन पर्ने नेताको भनाई छ । कुनै पनि बालबालिकाको बाँच्न पाउनुपर्ने मानब हकअधिकार समेत खोसियको र लुटियको तर सरकार चुप बसेको पनि आरोप लगाईयको छ ।
हिमाल पहाड देखि तराई सम्म विभिन्न हिँसा , बलात्कार , दाईजो ,रिसिभी जस्ता घटनाले दैनिक धेरैको संख्यामा अकालमा मृतु हुने गरेको छ ,यसको लागि सरकारले सहि कदम चालोस र मृतुदण्ड दिने बेवस्ता गरोस भन्दै कर्यकर्मामा दबाब दियको छ ।