नहेर मलाई तेसरी ,

माघ २९ ,काठमान्डौ – समय सापेक्ष सबैले परिवर्तन खोजिरहेका हुन्छन । तेसैले होला नेपालि नायिका हरुपनि आफुलाई केहि परिवर्तन गर्न खोजिरहेका छन् ।

आज भोलि नेपालि नायिकाहरु समाजिक संजालमा निकै व्यस्त देखिने गरेका हुन्छन ।विभिन्न देश विदेश र रमणीय लोकेसनमा आफ्ना तस्विरहरु खिचेर सामाजिक संजालमा पोस्ट गरिरहने नायिकामा बर्सा सिवाकोटी पनि पर्दछिन ।

lekbesi

उनले दैनिक जसो फोटो खिचेर सामाजिक संजालमा राखेर विभिन्न क्याप्सन दिदै गरेकी हुन्छिन ।उनले भर्खर मात्र पनि आफुलाई नहेरन है तेसरी त कहिले हाँसी राख्न है जस्ता टाईटल राखेर सुन्दर तस्विर पोस्ट गरेकी छिन ।

यो देख्दा उनलाई अन्य फोटो भन्दा दर्शकले अलि फरक प्रतिक्रिया दिएका छन् ।कतै वर्षाले योप आफ्नो मायालाईनै भनेको त हैन भन्ने सबैको अनुमान गरियो ।

जे होस् नायिका बर्षा सिवाकोटी सुन्दर नायिकामा गनिन्छिन ।उनले पाएक चलचित्रले तेती बजार भने नपाएपनि उनको नाम बारम्बार आउने गर्दछ ।

बल्कि बर्षा चलचित्र भन्दा पनि उनले अभिनय गरेका म्युजिक भिडियोले भने बजार पईरहेका छन् ।लामो समय देखि बर्षालि कुन नेपालि चलचित्रमा अकं गरेकी छैनिन।