२० अर्ब काँहा राख्ने हो ठाँउनै छैन मन्त्रि बास्कोटा ,

सिजिलाई सरकारले दिएको १ अर्ब ३५ करोड अब खोजिन्छ ,

फागुन १ ,काठमान्डौ – सञ्चारमन्त्रि गोकुल बास्कोटाले प्रक्रिया पु-याएर आउन चौधरी ग्रुपलाई आग्रह गरेका छन् ।

सरकारको नियमित पत्रकार सम्मेलनमा बिहिबार बोल्दै सरकारका प्रवक्ता तथा मन्त्रि बास्कोटाले भने प्रक्रिया मिचेर आउनेलाई सरकारले साथ नदिने बताएका हुन् ।

चौधरी ग्रुपको सीजी टेलिकमलाई सरकारले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि दिएको १अर्ब ३५ कुरोड रुपैयाँ खै १०६८ हजार वटा पिसिओ बनेको छ कि छैन ,अनुदान लिएर काम नगरेपछि तेस्लाई के भन्ने भ्रस्टाचार भन्दा के फरक पर्ला र उनले भने ।

मन्त्री बास्कोटाले यो रकमको सदुपयोग भयो/भएन भनेर अब अध्ययन हुने बताए । ‘पूर्वाञ्चलमा ५३४ गाविसमा दूरसञ्चार सेवा पर्‍याउन सरकारले विश्व बैंकसँग ऋण लिएर उहाँहरुलाई रकम दिएको थियो,’उनले भने, ।

‘त्यसमा पूर्वशर्तहरु थिए, १०६८ वटा पीएसओहरु खोल्नुपर्ने शर्त थियो, खै त ती भिस्याटमा उपकरण ? २००४/०५ ताका सरकारले विश्वबैकबाट रुन ल्याएर सिजीलाई दिएको रकमको अब खोजतलास गर्ने मन्त्रि बास्कोटाले बताए ।

सरकारले सिजीबाट २० अर्ब पैसा मागेको भन्ने बजारमा हल्ला रैछ सरकार सिजीसंग जुहारी खेल्न चाहदैन कामगर्ने व्यक्ति ईमान्दार हुनुपर्यो ,हामीलाई तेत्रो पैसा चाहिएन राख्ने ठाँउपनि छैन उनले भने ।

म राजनीति गरेर आको मान्छे हु ।टेलिकमको ,प्राधिकरणको मान्छे होइन मलाई त्यो कुन–कुन लाइसेन्सको कति कति पर्छ थाहा छैन ।

कसैले पनि फाईदाका लागि मात्र व्यापार गर्नुहुन्न ,प्रक्रिया पुर्याएर आए कसैप्रति पूर्वाग्रह छैन उनले भने ।

जिद्दी र फट्याइँसँग किन झुक्नुपर्‍यो, मैले माफी माग्नुपर्ने केही छैन, ।जहाँ कति बर्बराउने बर्बराउनुस्,मन्त्रि बास्कोटाले अगाडी भने ।

सिजीले गरेको जति मन्त्रीले गरेको भए अहिले सम्म अख्तियारले पाता कस्थ्यो र भरस्टचार लागिसक्थ्यो काम गर्दा अब ईमान्दार चाहियो हैन भने अब सरकारले १ अर्ब ३५ करोड रकम सरकारले खोजतलास गर्छ ।