surkhet

सुर्खेत बाबियाचौरमा मृत गौलीकला रोकाय हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ ,,

surkhet

१४ चैत, सुर्खेत – सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी गौरीकला रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेको बेलामा उनि मंगलबार मृत अवस्थामा फेला परेपछि हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

Gorkha

असर्थ प्रहरी अनुसन्धानबाट उनको हत्या भयको रहस्य कुलेको छ ,सुर्खेत बाबियाचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठले जानकारी दिय अनुसार रोकायालाई यौनसम्बन्धको लागि कोठा बाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भयर गम्भीर घाईते भयकि रोकायालाई उनको डेरामा छोड्दा उनको मृतु भयको जानकारी भयको छ ।

प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको छ । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिनु भयको छ ।
पक्राउ परेकालाई अहिले केहीबेरपछि पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ ।

salyan