प्रधानमन्त्रीको आज संसदमा सम्बोधन ,

फागुन २ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार प्रतिनिधि सभामा उनले सम्बोधन गर्ने भएका हुन् ।

शुक्रबार २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्नो दुइ वर्षे कार्यकालको कामकारबाही बारे उनले प्रस्ट पार्ने छन् ।

सभामा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची रहेको पनि बताईएको छ ।