नेपालि सेनाको ईतिहास देखि वर्तमान सम्म ,

फागु ३ ,काठमान्डौ – नेपालि सेनाले ईतिहास देखि वर्तमान सम्म नेपालको परिचय र आफ्ना गतिविधि हुँदै नेपाली सेनाले गरेका गौरवपुरा काम हरुलाई सार्वजनिक गरेको छ ।

नेपालि सेनाले आफुहरुले गरेका कामहरुको पनि फोटो प्रदर्शनी गरेको छ ।साथै नेपालि सेनामा पहिले र अहिले सम्म कस्ता कस्ता हतियार हरु छन् भन्ने पनि प्रदर्शनी गरिएको छ।

नेपालि सेना जंगी अड्डामा प्रदर्शनी मार्ग बनाई सर्वासधार्णको लागि बिहान १० बजे देखि साँझ ५ बजे सम्म खुल्ला गरिएको छ ।

प्रदर्शनीमा सेनाले सैनिक ब्याण्ड ,विशेष फौज सम्बन्धि प्रदर्शनी ,एकिकरण पदमार्ग जगेर्नामा नेपालि सेना ,सैनिक पोसाक तथा उपकरनहरुको प्रदर्शन गरेको छ ।,

प्रदर्शनीमा नेपालि सेनाको जवान हरुले ग्रेटर नेपाल बारेमा कँहा देखि कँहासम्म थियो ,नेपालि मौलिक बाजा धुन र नाम संस्कृति सन्रक्षन नेपालि सेनाले गरिरहेको विकास दुर्तामार्गका कामहरुको फोटो प्रदर्शन गरेको हो ।,

तस्विरमा ,