मुख्यमन्त्रीको कार्यालयमा मधिरापान मासु भन्दा मुला र सलाद चाहियो ,

फागुन ४ ,गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीको कार्यकक्षमा मधिरापान गरेका छन् भने उनले आफ्ना साथीहरुलाई पनि चाहना अनुसारको मधिरा पिलाएका छन् ।

आफ्नो जन्मदिनको अवसर भन्दै उनले आफ्नै कार्यकक्षमा मुख्यमन्त्रीले भोजभतेर गरेका हुन् ।टेबुल भरि रेडलेवल हुस्की र विभिन्न परिकारहरु राखी उनले जन्मदिन मनाएको देखिन्छ ।

उनको साईडमा उनका सुभ चिन्तक देखिन्छन भने विपरितमा महिला हरुपनि देखिन्छन ।

lekbesi

कार्यालयमानै मुख्यमन्त्री संग बसेका ब्याक्तिलाई उनले बाबु के हो भन्दा उनले मासु ल्याइदिने ब्याक्तिलाई उनले बाबु के हो भन्दै जवाफमा म बानिया क्षेत्रि हु ,भनेपछि मासु भन्दा सलाद मुला ल्याऊ भनेको पनि भिडियो सार्वजानिक भएको छ ।

अहिले उनको भिडियो सार्वजनिक भएपछि धेरैले आलोचना अगरेका छन् ।मुख्यमन्त्री जस्तो जिम्मेवारी गरिमापदमा बसेको ब्याक्तिले कर्यलायामानै यस्तो हर्कत गर्न नहुने समेत आलोचकले बताएका छन् ।

कतिपयले भने उनले रक्सि पिउनु निजिममला हो तर मुख्यमन्त्रीको कार्यालयमानै पिउन मिल्दैन जस्ता प्रतिक्रिया दिएका हुन्