महरालाई अदालतले दियो सफाई ,

फागुन ५ ,काठमान्डौ – निवर्तमान सभामुख महराले सफाई पाएका छन् ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सचिवालयकि कम्रचारी रोशनी शाहीलाई जबर्जस्तिकरणीमा गत असोज १९ गते महरा पक्राउ परेका थिए ।

आरोप लगाउने महिलाले पनि महरा निर्देश रहेको भन्दा भन्दै पनि प्रहरीले जबर्जस्ति मुद्दा दाएर गरेको थियो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि डिल्लीबजार थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।