पुर्व सभामुख महरालाई स्वागत गर्न उपत्यका राष्ट्रिय युवा संघ नेपाल युवा हरु कारागारमा ,
फागुन ५ ,पुर्व सभामुख महरालाई स्वागत गर्न उपत्यका राष्ट्रिय युवा संघ नेपाल युवा हरु कारागारमा पुगेका छन् ।
जिल्ला अद्लात काठमान्डौले सफाई दिएसंगै महराआजबाट रिहा भएका हुन् ।सफाई पाएर अदालत बाहिर महराले मौन अवस्थामा सबैलाई स्वागत गरेका थिए ।
जिल्ला अद्लातका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
डिल्लीबजारमा महरालाई स्वागत गर्न आतुर बाक्लो रुपमा पार्टीका नेता कार्यकर्ता देखि सुभुचिन्तकको भिड देख्न सकिन्छ ।
यो हेर्नुहोस तस्विरमा ,