खुमलटार निवासमा पुग्ने बितिकै महराले लेखे यस्तो विज्ञप्ति घुमाउरो पारामा तेही हो ,

फागुन ५ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई कतुथ विषयमा फसाईएको बताएका छन् ।

आज काठमान्डौ जिल्ला अदालतले सफाई दिएपछि आफ्नो निवास खुमलटार पुगेपछि महराले एक विज्ञप्ति जारि गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन् म निर्दोष थिए र निर्दोष सावित भए मलाई समनित अदालतले सफाई दिएको छ ।

lekbesi

सम्मानित अदालतलाई विशेष आभार गर्दै आफु ३० दिन प्रहरी हिरासतमा र १०३ दिन डिल्लीबजार कारागारमा बस्दा आफुलाई सक्रियता पुर्वक रुपमा सहयोग गर्ने आफ्ना परिवार सुभ चिन्तक र वकालत गर्ने कानुन व्यवसायिकहरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।

साथै महराले घुमाउरो पारामा भनेका छन् म एक देशभक्त नेपालिको छोरा हु ,मुलुकको स्वाधीनताको रक्षा गर्नु मेरो पहिलो र उछ प्राथामिकता थियो सदैव रहने छ।

नेपालको रास्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता ईतिहासदेखिने गौरवपूर्ण रहेको छ र रहिरहने छ ।