Simta
Simta
lekbesi

कांग्रेसले पनि सम्झियो शुसिल कोईरालाको त्यो सारंगी,

Gurvakot

फागुन ६ ,काठमान्डौ – सतारुद्ददल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का प्रधानमन्त्री केपी शर्मा ओलीले केहि हप्ता अगाडी वालुवाटारमा सारंगी साँझ गरेका थिए ।

नेकपाको केन्द्रिय कमिटि बैठक सकीए लगतै प्रधानमन्त्री ओलीले केन्द्रिय सदस्यहरुलाई रात्रिभोजको आयोजना गरेका थिए ।

रात्रि भोज संगै प्रधानमन्त्री ओलीले सदस्यहरुलाई वालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिस्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा सारंगी साँझको आयोजना गरेका थिए ।

lekbesi

सारंगी साँझमा प्रधानमन्त्री ओलीले बाँसुरि बाजाएर माधब कुमार नेपाल र झलनाथ खनालले सारंगी रेतेका थिए ।

यो देख्दा प्रतिपक्षि दल नेपालि कांग्रेसले नेकपाको आलोचना गर्दै सरकार निदाएको र बाँसुरीमा रमाएको भन्दै विरोध गरेको थियो ।

तर वालुवाटारमा यस्ता सारंगी साँझहरि विगत देखिने हुँदै आईरहेका छन् ।नेकपाको आलोचना गर्ने कांग्रेसका पनि सारंगी साँझका फोटोहरु सार्वजानिक भएक छन् ।

नेपालि कांग्रेसका स्वर्गीय प्रधानमन्त्री शुसिल कोइरालाले पनि सारंगी रेटेको फोटो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

शुसिल कोईरालाले सारंगी रेट्दा वर्तमान नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले मादल बाजाए र कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेलले खैझडि बाजाएक थिए ।

प्रधानमन्त्री ओलीको सारंगीको फोटो राखेर विरोध गर्ने प्रतिपक्षिले यो फोटो हेर्न जरुरि छन् भन्दै समाजिक संजालमा भाईरल देखिन्छ ।

Simta