नैतिकताको आधारमा राजिनामा दिए मन्त्रि बास्कोटा ,

फागुन ८ ,काठमान्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

मन्त्रि बास्कोटाको राजिनामा आएको सभामुख अग्नि प्रसाद बास्कोटाले बताएका हुन् ।बास्कोटाको यस्तो अडियो सार्वजानिक भएपछि प्रतिपक्षि दल नेपालि कांग्रेसले बास्कोटालाई बर्खास्त गर्ने माग राख्दै बिहीबार संसद अवरुद्ध गरेको थियो ।

तेसै क्रममा सभामुख सापकोटाले मन्त्रि बास्कोटाको राजिनामा आएको अनौपचारिक जानकारी गराएका थिए ।

औपचारिक रुपमा राजिनामा आउन बाँकी छ ।मन्त्रि बास्कोटाले राजिनामा दिईसक्नु भएको छ र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।

तेसतई मन्त्रि बास्कोटाले मेरो बारेमा प्रश्न उठेको हुनाले नैतिकाको आधारमा राजिनामा दिएको बताएका हुन् ।उनले ट्वीट गर्दै यस्तो बताएका हुन् ।