शिव रात्रि पर्वमा देखिएका बाबाहरुको फोटोफिचरमा हेर्नुहोस ,

फागुन ९ ,काठमान्डौ – काठमान्डौको पशुपतिनाथ मन्दिरमा आज धुम धामका साथ् शिव रात्रि मनाईदै छ ।

शिव रात्रिको अवसर पारेर विभीन्न ठाँउबाट भक्तालुजनहरु दर्शनार्थ गर्न पशुपति मन्दिरमा आईरहेका छन् ।

अवसरमा शिब रात्रि मनाउन आईरहेका बाबाहरुको तस्विरमा हेर्नुहोस ,