Simta
Simta
lekbesi

चलचित्र परदेशी २ को मुख्य नायकमा प्रकाश सपुत आज सुभ मुह्रत,

Gurvakot

चलचित्र परदेशी २ को आज सुभ मुहरत गरिएको छ । चलचित्रको मुख्य नायकमा प्रकाश सपुत रहेका छन् भने नायिकामा वर्षा सिवाकोटी रहेकी छिन ।

चलचित्र परदेशी २ को निर्देशन तथा निर्माता नारायण रायमाझीले गर्नेछन ।चलचित्रको पठ्कथा भने सर्जक रमेश बिजिको रहने छ।

 

lekbesi

चलचित्रलाई आज देखि दुई महिना सम्म छायांकन गरि निर्माण गरिने निर्देशक नारायण रायमाझीले बताए ।

नारायण रायमाझीले यो भन्दा अगाडी पनि परदेशी चलचित्र निर्माण गरिसकेका छन् ।जसलाई दर्शकले अत्यधिक मन पाराएका थिए ।

फलस्वरु दरहक्ले परदेशी २ को माग गरेपछि निर्माण कार्य अगाडी बढेको रायमाझीले रंग दर्पणलाई बताए ।

Simta