कोरोना संक्रमणबाट मर्नेको संख्या २७ सय नाघ्यो ,
फागुन १३ ,काठमान्डौ – कोरोना संक्रमणबाट मर्नेको संख्या २७ सय १ पुगेको छ ।
चीनको हुवे ऊहान शहरबाट फैलीएको नोवेल कोरान संक्रमणबाट चीनमा मात्र २६ सय ६३ जनाको मृतु भएको हो ।
तेस्तै इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा १ -१ जनाको ज्यान गएको छ ।
हाल सम्म कोरोनाबाट संक्रमण हुने ब्याक्तिहरुको संख्या ८० हजार नाघिसकेको छ ।पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गरेको छ ।