हामि अरुको पाईन्ट चप्पल लगाएर हिड्ने मान्छे हो काठमान्डौमा तेत्रा घर कसरि बने ,
प्रधानमन्त्री ओलीको सम्पति छानबिन हुनुपर्छ भट्टराई ,
फागुन १४ ,काठमान्डौ – पुर्वप्रधानमन्त्री तथा वर्तमान डा.बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सम्पति छानबिन गर्नुपर्ने माग राखेका हुन् ।
भट्टराईले अगाडी भने हामि गाँउमा सानो झुप्रो बनाएर बस्ने मान्छेका काठमान्डौमा अठुला महल कसरि भए मा लगायत हिजोको दिनमा चप्पल लगाएर हिड्ने मान्छे सुटेड बुटेड भएका छौँ ?
चिल्ला कारमा हिड्ने भएका छौ। प्रधानमन्त्री ओलीको सम्पति कसरी यति छिटै बढ्यो छानबिन हुनुपर्छ प्रधानमन्त्रीको तेह्रथुममा भएको बुकुरो भन्दा मेरो गोरखामा भएको छर अलि राम्रो छ ।
तेहृथुममा तेत्सो बुकोरो हुनेमान्छेको काठमान्डौमा प्रधानमन्त्रीको यति ठुलो महल कसरि भयो ।अहिलेको कमाईले काठमान्डौमा अमहल जोड्न सक्ने हैसित रहदैन भट्टराईले भने ।
२०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको भन्दै उनले भने, ‘त्यतिबेला उहाँको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ । त्यसैले लोकमान झै तर्साएर झुकाउँछु भन्ने ठान्नु भएको भए त्यो प्रसंग सम्झँदा राम्रो हुन्छ ।
उनले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृत्ति देखाउन खोजिएको आरोप समेत लगाए ।
पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि पनि निगरानी गर्न सक्ने र संसदप्रति उत्तरदायी जनलोकपाल बनाउन र आफूलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।