Simta
Simta
lekbesi

शहिद दिलबहादुर रम्तेलको स्मृतिसभामा अनेरास्ववियुको दिप पज्वलन ,

Gurvakot

फागुन १४ ,काठमान्डौ – एनेकपा माओवादी जनयुद्दका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिसभामा माईतिघर मण्डलामा दिप पज्वलन कार्यक्रम गरिएको छ ।

अनेरास्ववियु बिधार्थी केन्द्रीय समितिले साँझ ५ बजे माईतिघर मण्डलामा दिप प्रज्वलनको आयोजना गरेको हो ।

lekbesi

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका स्वकीय धिरज उपरकोटी लगायत थुप्रै अनेरास्ववियुका विद्यार्थी सुभचिन्तक हरुको सहभागिता थियो ।

कार्यक्रममा अनेरास्ववियुले नेपालको ठुलो नक्सा कोरी बिचमा मैनाबती बालि कार्यक्रम सम्पन्न गरेको थियो ।

रम्तेलको सम्झनामा सहभागिता सबैले वीर सहिद अमर रहुनको नारा लगाएका थिए ।तत्कालिन माओवादीले सुरु गरेको जनयुद्दमा २०५२ साल फाल्गुन १४ गते दिलबहादुर रम्तेलको साहदत भएको थियो ।

जति बेला उनि ११ वर्षका थिए ।स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन खोज्दा प्रहरीले आजकै दिन रम्तेलको हत्या गरेको थियो ।

Simta