प्रियंकालाई दर्शकको प्रतिक्रिया दोश्रो बिहे भयो तेश्रो नहोस ,

नायिका प्रियंका कार्की र आयुष्मान आजदेखि कानुनि रुपमा वैवाहिक जीवनमा गाँसीएको फोटो अपलोड भएपछि विशेष गरि प्रियंका कार्कीले दुई किसिमका प्रतिक्रिया झेल्नु परेको छ ।

धेरैले प्रियंका कार्कीलाई वैवाहिक जीवनको सुभकामना दिएक छन् भने कतिपयले प्रियंका कार्की अहिलेको आयुष्मान भन्दा पहिलेको श्रीमान् ठिक रहेको प्रतिक्रिया दिएका छन् ।

तेती मात्र हैन कतिपयले प्रियंका कार्की र उनको पहिलेको श्रीमान्को समेत फोटो अपलोड गरेका छन् ।

नायिका कार्की पहिलेपनि विवाहित रहेको हुनाले यो दोश्रो हो तेश्रो नहोस भन्दै कतिपयले प्रतिक्रिया दिएका छन् ।

तेस्तै धेरैले भने नायिका कार्कीको आलोचना नगर्न सुझाव दिएका छन् ।उनले आजै आफ्नो जन्मदिनको अवसर पारेर आफुहरु दुवैको जीवन एक भएर अगाडी बढेको सामाजिक संजालमा लेखेकी छिन ।