सुर्खेतको पोख्रेमा जिप दुर्घटना एक जनाको मृतु ,

फागुन १६ ,काठमान्डौ -कर्णाली प्रदेश सुर्खेतको बोटेचार अगाडी पोख्रेमा जिप दुर्घटना हुँदा एक जनाको मृतु भएको छ ।

जिपमा ड्राईभर सहित ६ जना सवार रहेका मध्ये टमटेनाका भुपाल भन्ने ब्याक्तिको घटनास्थलमै मृतु भएको कविन्द्र विन्दासले आफ्नो सामाजिक संजालमा पोस्ट गरेका छन् ।

नेपालगंज देखि सुर्खेतको सिम्ता तर्फ जाँदै गर्दा ईस्वर गिरीको जिप दुर्घटनामा परेको बताईएको हो गिरि जामुनेबजारका हुन् ।

lekbesi

घाईते मध्य ईस्वर गिरि र जीवन पुनको उपचार भईरहेको छ । अन्य घाईते सुर्य रोकाय जिप चालक ,लगायत एक जनालाई मेहेलकुना अस्पतालबाट सामान्य उपचार डिस्चार्ज गरिएको छ ।

मृतक भुपालको पोस्टमाटम गर्ने तयारि भईरहेको छ ।जिप किन कसरि दुर्घटना भयो भन्ने कुराको थप जानकारी आउँन बाँकि छ ।