Simta
Simta
lekbesi

नेकपा नेता भिम रावललाई धनगढी विमानस्थलको भीआईपीकक्ष प्रवेशमा रोक,

Gurvakot

फागुन १७ ,धनगढी – नेकपा नेता पुर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाईएको छ।

शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको बताएक हुन् ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेका रावलले आफूलाई भीआईपी कक्षमा प्रवेश गर्न नदिएको गुनासो गरे।

lekbesi

रावलले भने कसको इनटेनसन् हो मलाई थाहा भएन र मा तेता तिर जान्न । रावल सुदूरपश्चिमका इन्चार्ज समेत हुन्र ।

खै कसको दोषहो मलाई नचिनेकै हुन् भनेपनि मा तेता जान्न हैन भने एसमा सुरक्षाकर्मी कसैको दोष छैन तर मैले आज विमास्थलमा यो घटना व्होर्नुपर्यो ।

माथिकै आदेश हो भनेर सबैलाई रोक्ने हो भने मलाई पुर्व जानकारी किन नभएको हो।
मलाई ट्रली गुडाउने ठाँउबाट बाहिर जान भनियो।

कुनै तेस्तो भिआईपि बाहेक अरुलाई अनुमति छैन भने पनि जानकारी हुनुपर्ने भन्दै रावलले आक्रोस पोखे ।नेता भिम रावल विमानस्थलको ट्रली भित्रिने ठाँउबाट बाहिरिएका थिए ।

Simta