कतारमा पनि देखियो कोरोनाको संक्रमण ,

फागुन १७ ,काठमान्डौ – कतारमा पनि कोरोना भईरसको संक्रमण भेटिएको छ ।

ईरानबाट फर्कीएका ३६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त ब्याक्तिलाई अहिले कतारको सरकारले क्वारेण्टाईनमा राखेको छ ।चीनको वुहानबाट फैलीएको नोवेल कोराना अहिले विश्वका ५० भन्दा बढी देशमा फैलीसकेको छ ।

कोरोनाको संक्रमणबाट चीनमा पछि धेरै ईरानमा ३४ जनाको मृतु भईसकेको छ ।

तेस्तो कोरोनाबाट कोरोयामा १७ जनाको ज्यान गएको छ । अन्य खाडीमुलुकमा पनि कोरोनाको संक्रम देखिएको छ ।