Simta
Simta
lekbesi

प्रधानमन्त्रीको नातिनीले दिने भईन मृगौला ,

Gurvakot

फागुन १८ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ ।,

ओलीको प्रत्यारोपणका लागि उनकी आफन्त नातिनीसंग म्याच’ भएको छ भने नातिनीको नाम गोप्य राखीएको छ ।

ओलीलाई धेरैले मृगौला दिन खोजेपनि नातिनीसंग म्याच भएको श्रोतले जनाएको हो ।ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुने छ ।

lekbesi

स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।जसका लागि ओली भोलिनै अस्पताल भर्ना हुनेछन ।

ओलीले यो भन्दा अगाडीपनि मृगौला प्रत्य्रोपन गरेका थिए ।उनको पहिलोपटक प्रत्यारोपन गर्दा बुहारी अन्जनासंगा म्याच भएको र यो पटक नातिनीसंग म्याच भएको हो ।

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री ओलीले १३ वर्षअघि दिल्लीमा गरेका थिए ।यो पटक भने ओलीले नेपालमै प्रत्यारोपण गर्ने ईच्या राखेको वालुवाटार श्रोतले जनाएको हो ।

Simta