बाँस्कोटाको अडियो प्रकरण कमिसन डिलमा उनले हामीलाई भनेका छन् को को पर्छन देउवा ,

फागुन १८ ,काठमान्डौ – बाँस्कोटाजो लिग अडियो कमिसन प्रकरणमा उनले हामीलाई बह्नेरा भनेका छन् ।तेस्मा को को पर्दछन प्रधानमन्त्रीले स्पस्ट पार्दिनपर्ने नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सर्वजनिक भएको एकहप्ता पुगिसक्दा पनि गम्भीर छानविन नहुनुमा केहि रहस्य र नियत भएको देउवाले बताएका हुन् ।

अहिले सबैको ध्यान यसमै छ ।छानबिन समिति बन्नुभन्दानै पहिले प्रधानमन्त्री ओलीलेज्युले नक्कली भन्नुभयो तेसो भय सत्य केरैछ बताईदिन आग्रह गर्दछु देउवाले भने ।

lekbesi

आईतबार संघिय संसद सचिवालयको प्रतिनिधिसभामा बोल्दै देउवाले भने नेपाल ट्रस्टको श्वेतपत्र सेक्युरेटी प्रेस प्रिन्टिङ खरिदमा ७० करोड कमिसन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रत्यन भइरहेको छ ।

गोकर्ण रिर्सोट लिज प्रकरणबाट ध्यान मोड्ने प्रयत्न भइरहेको छ । नेपाल टेलिकममा अरबौँ भ्रष्टाचार भएको कुरा आएको छ ।

एनसेलले ४ अरबमा सकेको काम नेपाल टेलिकमलाई १२ अरब कसरी लाग्यो ? म प्रधानमन्त्रीको मन्त्रिपरिषद बैठकबाट मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्बन्धी कुनै निर्णय भएको छैन ।

राजनीतिक पूर्वाग्रहबस मेरो नाम ट्रस्टको विषयमा जोड्ने षड्यन्त्रप्रति गम्भीर आपति छ उनले भने ।