प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै ,
फागुन १९ ,काठमान्डौ – नेकपा पार्टीक प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदै छन् ।
ओलीको बुधबार मृगौला प्रत्यारोपण हुँदै छ जसको लागि उनलाई आजनै अस्पताल भर्ना गरिने वालुवाटार श्रोतले जनाएको हो ।
ओली आज भन्दा १३ वर्ष पहिलेपानी मृगौला प्रत्य्रोपन गरेका थिए ।यो उनको दोश्रो मृगौला प्रत्यारोपण हो ।
पहिलोपटक विदेशमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले भने यो पटक नेपालमै प्रत्यारोपण गर्ने ईच्छा राखेका हुन् ।
ओलीको मृगौला त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिने नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिएका हुन् । ओलीलाई आफ्नी नातिनिनेले मृगौला दिने भएकि हुन् ।
उनलाई धेरैले मृगौला दिने चाहना राखेपनि उनकी नातिनीसंग म्याच गरेको विशेष श्रोतले जनाएको हो ।
नातिनीको नाम गोप्या राखीएको छ ।पहिलो मृगौला प्रत्यारोपण गर्दापनि ओलीको बुहारी अञ्जनासंग म्याच खाएको थियो ।