चीनबाट फिर्ता भएका सबै नेपालीमा कोरोनाको संक्रमण देखिएन आजै घर पठाउने तयारी ,

फागुन १९ ,काठमान्डौ – चीनबाट उद्दारगरि ल्याईएक १७५ जना नेपालि कसैमाथि कोरोनाको संक्रमण नभेटीएको पुस्टि भएको छ ।

भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखीएका सबै नेपालीमा संक्रमण नदेखीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

सबैको रिपोर्टमा नेगेटिभ देखायो उनीहरुलाई आजै घर पथईने तयारि भईरहेको पनि उनले बताए ।

गत फागुन ४ गते उनीहरुलाई ल्याउने विमानका चालक दलसहितका १८ जनाको टिममा पनि कोभिड-१९ काे संक्रमण नपाइएपछि हिजाे आइतबारनै घर फर्किसकेका छन्।