गृहमन्त्री थापा वादल विमानस्थलबाट फर्कीएपछि ,

फागुन २० ,काठमान्डौ – सत्तारुढदल नेकपाको प्रदेश्स्तरीय भेला तथा प्रसिक्षन कार्यक्रम स्थगित भएको छ ।

विश्वभर विकरालको रुपमा फैलिदै आईरहेको कोरोना भाईरस संक्रमणका कारण देशमा हुने ठुला कार्यक्रम ,सभा सम्मेलन नगर्ने निर्णय संगै नेकपाको भेला प्रसिक्षन स्थगित गरिएको हो ।

झापा विर्तामोडमा म‌ंगलबारका लागि प्रदेश १ को राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो।

अहिलेको समयलाई मध्यनजर गर्दै बैठक ,भेला गर्न उपयुक्त नहुने भन्दै पुर्व निर्धारित कार्यक्रम स्थगित गरेको नेकापा विशेष श्रोतले बताएको हो ।

तोकीएको समयमा प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको विर्तामोडमा आयोजना गरिएको थियो नेकपाका अगुवा कार्यकर्ता समेत तेहा पुगिसकेका छन् ।

तेस्तै कार्यक्रम स्थगित भएपछि गृहमन्त्री राम बाहादुर थापा वादल विमानस्थलबाट फर्कीएका छन् , ।

प्रशिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, पनि जाने कार्यकर्म रहेको थियो ।

उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम तयगरिने नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।