प्रधानमन्त्रीलाई भेट्न अस्पतालमा पुगे अध्यक्ष प्रचण्ड ,

फागुन २० ,काठमान्डौ – प्रधानमन्त्रीलाई ओलीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड अस्पतालमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीको भोलि २१ गते मृगौला प्रत्यारोपण गरिने भएको छ । जसका लागि ओली हिजोनै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

आज अस्पताल पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

lekbesi

भोलि मृगौला प्रत्यारोपणको लागि चिकित्सकहरु तयारि अवस्थामा रहेको र आज राति १० बजे बाट प्रधानमन्त्री ओलीलाई केहिपनि खाने कुरा खानदिने उपचारमा संलग्न एक चिकित्सकले बताए ।