नेकपा अध्यक्ष पनि अस्वस्थ ,
फागुन २० ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ भएक छन् । मौसमी रुघाखोकी का कारण उनि स्वस्थ देखिएको खुमलटारमा श्रोतले बताएको हो ।
उनि अहिले निवासमै आराम गरिरहेको प्रचण्ड निकटले श्रोतले जानकारी दिएको हो । प्रचण्डले केहिदिनको लागि भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन्।
उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तर पनि केहि दिनको लागि सार्वजानिक कार्यक्रम भेटमा स्थगित गरिएको श्रोतले जनाएको हो ।