अपडेट सुर्खेतमा जिप दुर्घटना ३ जनाको मृतु ,
फागुन २१ ,सुर्खेत – सुर्खेतको राउटे गल्छेनामा १५ स्थित भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दैलेखको धरमपोखराबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ०००७ जपि आफै अनयिन्त्रति भई बाटोदेखि करिब ४०० मटिर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा २ जना र एक जनाको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृतु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो।
४ जना घाइते र घाईतेको अवस्था गम्भीर रहेकोपनि प्रहरीले बताएको हो ।घाइतेको वीरेन्द्रनगर सुर्खेतमा उपचार भईरहेको प्रहरीलेले बताएको हो ।मृतकको सनाखात हुनसकेको छैन।