किन महंगियो सुन ,

फागुन २२ ,काठमान्डौ -सुनको मूल्य आजसम्मकै उच्च भएको छ ।बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार पनि तोलाको २०० रूपैयाँ बढेको हो ।

आजको दिनमा छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेस्तै तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको ।

lekbesi

मंगलबारको तुलानामा बुधबार प्रतितोला २२ सय रुपैँयाले बढेर सुनको मूल्य ८० हजार ५ सयमा कारोबार भएको थियो । आज सोही मूल्यमा थप २०० सय बढेको हो ।