नेपाल सरकार मन्त्रिपरिषद्ले गरेका महत्वपुर्ण निर्णय यस्ता छन् ,

फागुन २२ ,काठमान्डौ – नेपाल सरकारले गत १८ गते मन्त्रिपरिषद्ले गरेका महत्वपुर्ण निर्णहरु आज सार्वजानिक गरेको छ ।

सञ्चारमन्त्रालयमा नवनियुक्त सञ्चारमन्त्रि डा युवराज खतिवाडाले सरकारका निर्णयहरु मन्त्रालयमा सार्वजानिक गरेका हुन् ।

सरकारले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने बताएको छ ।

lekbesi

हेर्नुहोस अन्य निर्णयहरु ,