एक महिना सम्म मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग ,
फागुन २३ ,काठमान्डौ – कम्तिमा एक महिना सम्म मासु र रक्सिमा प्रतिबन्ध लगाउनुपर्ने नेपालि कांग्रेसका सांसद तेजुलाल चौधरीले माग गरेका छन् ।
एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गर्ने र एक महिना सम्म मासु र रक्सिम अप्रतिबन्ध लगाउनुपर्ने उनले बताएका हुन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपालि कांग्रेसका सांसद गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।