वलिउड नाईका विपाशा बासु बोडी निर्माणमा ब्यस्त ,,

चैत १८ – वलिउड नाईका विपाशा बासु आज भोलि दैनिक जिम गर्ने र शरीर फिटनेश राख्न मा व्यस्त छिन ।उनले आफ्नो फेसबुक वालमा आफुले जिम गरेको भिडियो समेत हालेकी छन्। दैनिक १ घण्टा सम्म उनले आफ्नो शरीर लाई फिटनेस राख्नको लागि दैनिक खेलकुद अनि जिम, ब्याडमिन्टन ,जस्ता ग्यामहरु गर्ने गरेकी छिन। साथै उनले आफ्नो क्लबमा थुप्रै लेडिज हरुलाई फिटनेस सिकाउने पनि गरेकी छन् ।

जिबनमा दैनिक शरीर फिटनेश राख्नाले आफ्नो शरीर स्वस्थ र तन्दुरुस्त हुने पनि बताउछिन, जिम गरि सकिपछी दाईटिङ्ग लाई पनि ध्यानदिने उनको भनाई छ भारतीय वलिउड नाईका हरु प्राय सबै आ आफ्नो यौटा सिप अनि कलामा निरन्तरता दिने गर्दछन । आफु हरु फ्लिम ,सिरियल नाटक , फूटबल , भलिबल टेबल्टेनिश जस्ता खेलहरु खेल्ने र स्वस्थ रहने गरेकी उनिहरु बताउछन ।