सारीमा सारिका ,

मोडल सारिका केसी साडीमा सजिएकि छिन ।पितल रोजेउ बोलको म्युजिक भिडियोमा उनि साडीमा सजिएकि हुन् ।

साडीमा उनलाई धेरैनै सुट गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । मोडल आलोक जंग साउदको साथमा उनि बिग्नीपनि देखिएकि छिन ।

लगतै बजारमा आउन लागेको उक्त गितमा स्मृति शाही र सुप्रिमराज विश्वकर्माको स्वर रहेको छ ।

 

 

 

रंग दर्पण ,