संसद र स्कुल बन्द गर्न माग ,

फागुन २९ ,काठमान्डौ – प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।

विश्वमा ११५ देशमा कोरोना फैलिसकेको छ ।नेपालमा कोरोना फैलियो भने नेपालले रोक्ने सक्दैन सरकारले कोरोना रोक्न कुनै उच्च सतर्कता अपनाएको छैन ।

तेसैले अहिले संसद चलईराख्नु कुनै तुक छैन संसद संगै स्कुल बन्द गरौ उनले भने ।