जाजरकोट लोक तथा परम्परागत सांस्कृतिक प्रथम रास्ट्रीय प्रदर्शनी २०७४ काठमान्डौ ,
चैत १९ , काठमान्डौ – जाजरकोट लोक तथा परम्परागत सांस्कृतिक प्रथम रास्ट्रीय प्रदर्शनी २०७४ यहि मिति २१ गते बाट काठमान्डौ को भृकुटीमण्डप रास्ट्रीय सभा गृहमा हुन गरहेको छ ।लोक तथा परम्परागत संस्कृतिको संरक्षण र पहिचान पर्यटन प्रवर्दन रास्ट्रियकरण गर्ने हाम्रो अभियान,, बोलको मुख्य नारा लाई अगाडी बढायर सबै आमन्त्रित हरुमा निमन्त्रणा गरियको छ ।
प्रमुख अतिथि उपरास्ट्रपति नन्द बहादुर पुन , पर्यटन मन्त्रि रविन्द्र अधिकारि वन मन्त्रि शक्ति बहादुर बस्नेत लगायत अन्य नेतागणको उपस्तिथिमा हुन गरहेको यो ईतिहासमै पहिलोपटक जाजरकोट जिल्लाको पौराणिक लोपन्मुख लोक झाँकी हरु सास्त्रीय नाच , सोर्हदापके, लहरे, पैसरी ,ख्याली ,सिङ्गारु ,लगायत जाजरकोटमा लुकेर रहेका कला सस्कृतिलाई पनि प्रदर्शन गरिने छ ।जाजरकोटका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति पनि रहनेछ ,छोटो समयमै पत्राचार नपुगेको ठाँउमा यसै सूचनालाई आधार मानि आईदिन हुन हार्दिक आभार प्रकट गर्दछौ ।धन्यवाद ,,

तपसिल : मिति : २०७४ चैत २१ गते समय : विहान : ११:३० बजे
स्थान : रास्ट्रीय सभा गृह हाल प्रदर्शनी मार्ग काठमान्डौ
दिपक शर्मा (संयोजक )
पार्वती थापा (आस्था ) अध्यक्ष – प्रथम रास्ट्रीय प्रदर्शनी मूल समारोह समिति २०७४ काठमान्डौ ,
सम्पर्क : जय बहादुर रावल,९८४८०८४०४२ , राजु सुनाम ९८४८१३८६१८,