२०५४ सालबाट पाएको दलित छात्रवृति वर्तमान सरकारले खोस्यो सांसद विमला नेपालि
फागुन २९ ,काठमान्डौ – संविधानमा दलित विद्यार्थीलाई उच्च सिक्षासम्म निसुल्क कानुन बमोजीम छात्रावृति निशुल्क सिक्षाको वेवस्था गरेपनि अहिले सम्म कर्यनन्य हुन नसकेको सांसद बिमला नेपालिले बताएकि छिन ।
प्रतिनिधिसभाको सुन्य समयमा बोल्दै संविधानको धारा ४० मा दलितको हकको व्ववस्था रहेको र उक्त धारा ४० को उपधारा २ मा दलित विद्यार्थीलाई प्रथामिक देखि उच्च सिक्षासम्म निसुल्क कानुनु बमोजिम छात्रावृति देखि निसुल्क सिक्षाको वेवास्था गरिएपनि संविधानको पानामा मात्र रहेको उनले बताईन ।
प्राविधिक र व्वावासयिक उच्च शिक्षाका लागि कानुन बमोजोम गरिने संवैधानिक वेवास्था हुँदा पनि २०५४ स्थपना गरिएको उत्पेक्षिक उत्पीडित ,दलित जेहेन्दार विद्यार्थीहरुलाई दिने गरेको छात्रावृतिलाई वर्तमान सरकार गठनले खोसेको पनि सांसद नेपालिले बताईन ।