Simta
Simta
lekbesi

प्रधामन्त्री ओली अस्पतालबाट सबैलाई हात हलाउदै डिस्चार्ज ,

Gurvakot

फागुन ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भ एका छन् । ओलीले त्रिवि शिक्षन अस्पतालमा मृगौला प्रत्यारोपण गराईरहेका थिए ।

गत २१ गते मृगौला प्रत्यारोपणपछि आज प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन् ।अस्पतालबाट डिस्चार्ज हुँदा ओलीले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

lekbesi

शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।

अस्तपालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।

Simta