Simta
Simta
lekbesi

प्रधानमन्त्रीले राजिनामा दिएर आराम गर्नुपर्छ जबरा,

Gurvakot

चैत १ ,काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन् ।

प्रधानमन्त्री अहिले अस्वस्थ हुनुहुन्छ तेसैले आरामको जरुरि छ ,अहिले मुलुकमा गर्नपर्ने काम प्रधानमन्त्रीले गर्न सक्नुहुन्न तेसैले आराम गर्न जेजे गर्नुपर्छ गर्नुहोस ।

प्रधानमन्त्री ओली स्वस्थ हुँदापनि मुलुककको हितको कामपनि गर्नु भएको थिएन अहिले झनै अस्वस्थ हुनुहुन्छ राजनीमा दिदा जायज हुन्छ जबराले बहने ।

lekbesi

तेस्तै जबराले सरकारको चर्को आलोचना समेत गरेका छन् । नेकपा सरकारले जनअपेक्षा अनुसार काम नगरेको र चारैतिर भरस्टचारमात्र बढेकाले संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको राणाको आरोप छ ।

बहुमतको सरकार गठन गरेर नेकपा सरकारले जनतालाई कुनैपनि सेवा दिन नसकेको उनले बताए ।

सरकारले गाँउ देखि केन्द्र सम्म काण्ड मात्र घटाउने गरेको छ ।वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।

उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भइ औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए ।

Simta