Simta
Simta
lekbesi

दाहाल ओली बीच भेटवार्ता ,

Gurvakot

चैत ४ ,काठमान्डौ – प्रधानमन्त्री ओली तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो । ओली दाहालको भेटवार्ता पाछी बुधबार सचिवालय बैठक बोलाइएको छ ।

गत फागुन २१ मा त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण पछि नेकपा सचिवालयको बैठक बसेको छैन ।

lekbesi

भोलि बस्ने सचिवालय बैठकमा एमसीसी, पार्टी एकताको पुर्णता, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका निर्णय हरुको छलफल हुने सचिवालयको विशेष श्रोतले जनाएको हो ।

दोश्रोपटक मृगौला प्रत्यारोपण गरि ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Simta