१० लाख माक्स सहित एक पक्राउ ,

चैत ५ ,काठमान्डौ -माक्स कालोबजारी गर्नेलाई १० लाख माक्स सहित एकजना पक्राउ परेका छन् ।

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित गोरखा आरुघाटका युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।

अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनलाई माक्स सहित पक्राउ गरिएको र कार्यालय लैजाने तयारी रहेको बताए ।

lekbesi

विश्वमा कोरोन संक्रमणको महामारी बढिरहेकोबेला जताततै त्रास अवस्थामा नेपालमा भने माक्सको कालोबजारी चलेको छ ।

यधपी नेपालमा भने अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन ।