ब्रेकिङ् : कोरोनत्रास प्रचण्डले गरे भेटघाट बन्द ,

चैत ६ ,काठमान्डौ – कोरोनात्रासको संक्रमण बढेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अति जरुरि बाहेकका अन्य भेटघाट बन्द गरेका छन् ।

प्रचण्डकि छोरी गंगादाहालले बिहिबार सामाजिक संजालमा विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावाश्यक) बाहेक हाललाई स्थगित गरिएको छ’,लेखेकी छन् ।

सामान्य अवस्थामा प्रचण्डले बिहान र बेलुका आफ्नै निवास खुमलटारमा नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेका थिए ।

lekbesi