surkhet

काठमान्डौ लगायत देशको अन्य भागमा ठुलो मात्रामा वर्षा ,,

surkhet

चैत १९ – मौसम परिबर्तन संगै देशका बिभिन्न्न ठाँउमा भारि मात्रामा बर्षा सुरु भयको छ ।काठमान्डौ लगायत देशको पोखरा म्याग्दी जुम्ला हुम्ला डोल्पा सल्यान लगायत थुप्रै ठाँउमा बर्षा भयको हो। हुम्ला ,जुम्ला र डोल्पा मा असिना पनि परेको छ पश्चिमी वायुको कारणले देशमा आम्सिक बदली भयर हावा पानि परेको मौसम विद्को भनाई छ। पहाडी जिल्ल्ला का किसानहरु पानि परेको देखेर खुसि पनि छन् ,दुखि पनि छन्। पहाडी जिल्ल्ल्मा पर्ने डोल्पा, जुम्ला, मुगु र आसपास मा असिनाका कारणले बालि नालीमा क्षति पुगेपछि निरास बनेका हुन् ।

यति खेर भित्राउने बालि गँहु, दाल तरकारी लाई क्षति पुगेको छ ,र पालुवा पलाउदै गरेका स्याउ , कागती अमिला जस्ता फलफुल हरुमा पनि क्षति भयको जानकारी छ। ऋतु परिबर्तनमा पालुवा संगै मौसम पनि फेरबदल हुने भयको कारणले असिना पानि पर्ने मौसमविद हरुले बताय ।यस्तो समयमा पानि नपरेको बेलामा पनि दैविक प्रकोप हुने र चट्यांग पर्न सक्ने सम्भाबना भयको हुँदा सबैलाई साबधान हुन पनि विद हरुले जानकारी दियका छन्।

Dailekh
Gorkha

salyan