नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश,

चैत ६ ,काठमान्डौ – नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोना संक्रमणको सतर्कतालागि संदेश दिन थालिएको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

सन्देशमा पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न संदेश दिन थालिएको हो ।

lekbesi

कोभोड १९ का मुख्य लक्षन जोरो आउने ,सुक्का खोकी लाग्ने जस्ता ल्क्षन देखिएमा नजिकैको स्वास्थ्यचौकीमा सम्पर्क गर्नपन संदेश मार्फत जानकारी गरिएको छ ।

खोक्दा आछ्यु गर्दा भिडमा जाँदा माक्सको प्रयोग गर्नुपर्ने नेपाल टेलिकमले संचारमार्फत संदेश दिन थालेको हो ।