Simta
Simta
lekbesi

प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने ,

Gurvakot

चैत ७ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार अपराहन्न ६ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन् ।

सरकारले नोभेल कोरोना भाईरसबाट सचेत रहन आवहान गरेको केहिदिनमै प्रधानमन्त्रीले रास्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

lekbesi

सम्बोधनको क्रममा सरकारी संचारमाध्याम बाहेक अन्य पत्रकारलाई रोक लगाईएको छ ।

प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

Simta